नियम २७
खारेजी तथा बचाउ
(१) राहदानी नियमावली, २०५९ खारेज गरिएको छ ।
(२) राहदानी नियमावली, २०५९ बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
राहदानी नियमावली, २०६७